🇬🇧 This complete guide is also available in English.
Read in English ➔

विदेशका कलेज तथा विश्वविद्यालयहरूमा भर्ना हुन र भिसा आवेदन (Visa Application) दिनका लागि नेपालमा जारी भएका शैक्षिक तथा कानुनी कागजातहरू आधिकारिक नोटरी पब्लिकबाट प्रमाणित (Notarized) गराउनु पहिलो अनिवार्य सर्त हो।

अनिवार्य नोटरी गर्नुपर्ने शीर्ष १० कागजातहरूको सूची

  1. राहदानी (Passport): बायोडाटा पृष्ठको रंगीन नोटरी ट्रु कपी।
  2. कक्षा १० (SEE/SLC): मार्कसिट र चारित्रिक प्रमाणपत्र (Character Certificate)।
  3. कक्षा ११ र १२ (+2): ट्रान्सक्रिप्ट, प्रोभिजनल र माइग्रेसन प्रमाणपत्र।
  4. स्नातक/स्नातकोत्तर (Bachelor’s/Master’s): चारै वर्ष/सेमेस्टरका ट्रान्सक्रिप्ट र मूल उपाधि (Degree Certificate)।
  5. नाता प्रमाणित (Relationship Certificate): आवेदक र स्पोन्सरबीचको पारिवारिक सम्बन्ध खुल्ने पत्रको अंग्रेजी अनुवाद।
  6. जन्मदर्ता प्रमाणपत्र (Birth Certificate): आधिकारिक अंग्रेजी अनुवाद र नोटरी।
  7. नागरिकता प्रमाणपत्र (Citizenship Certificate): विद्यार्थी र अभिभावक दुवैको नागरिकताको अनुवाद।
  8. जग्गा मुल्यांकन प्रतिवेदन (Property Valuation Report): आर्थिक क्षमता देखाउने प्राविधिक प्रतिवेदनको प्रमाणीकरण।
  9. वार्षिक आम्दानी र कर चुक्ता (Income & Tax Clearance): वडा कार्यालय र कर कार्यालयका पत्रहरूको अनुवाद।
  10. प्रहरी चारित्रिक प्रमाणपत्र (Police Clearance): अध्यागमन र कन्सुलर प्रयोजनका लागि।

हाम्रोनोटरीमा विद्यार्थीहरूका यी सबै कागजातहरू एकै ठाउँमा केही घण्टाभित्रै आधिकारिक रूपमा नोटरी र अनुवाद गरिन्छ।